गोरखा,२४ पुस । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राई स्वर्ण महोत्सव उद्घाटनका लागि आज गोरखा आउनुहुने भएको छ । आज साँझ सम्म गोरखा आइपुग्नुहुने भट्टराइले आइतवार गोरखा जिल्ला बक्राङ गा.वि.स.स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन तथा स्वर्ण महोत्सव स्मारिका विमोचन गर्नहुने भएको छ ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
