नवलपरासी, १२ माघ / माछापालन व्यवसाय आयआर्जनको राम्रो माध्ययम बनेपछि नवलपरासीमा माछा पालन व्यवसायतर्फकृषकहरु आकषिर्त हुंदै गएका छन् ।
जिल्लामा एक हजार ३३ कृषक परिवारले तीन सय ७० हेक्टर क्षेत्रफलमा माछापालन गरिरहेको जिल्ला कृषी विकास कार्यालय नवलपरासीका मच्छ्से विकास अधिकृत ज्ञाननीधि लोहनीले बताउनुभयो ।
