नवलपरासी, ७ पुस । उखुको उचित मूल्य पाउनुपर्ने माग गर्दे केही दिनदेखि आन्दोलनरत नवलपरासीका उखु किसानहरुले बुधबार परासीको बुद्ध चोकमा चक्काजाम गरेका छन् ।विगत बर्षा कायम गरिए जति यस बर्षपनि प्रति क्विण्टल उखुको मुल्य ५ सय ७० रुपैया कायम गर्नुपर्ने माग गर्दे परासीको बुद्ध चोकमा केही बेर बाटो अवरुद्ध गरेर विरोध जनाएका हुन् ।
किसान संर्घष्ा समिति नवलपरासीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले हातमा उखु लिएर बुद्ध चोकमा सवारि साधन रोकेर कोण सभा पनि गरेका छन् । कोण सभामा किसान संर्घष्ा समितिका संयोजक रामभवन यादव लगायतले सम्बोधन गर्नुभएको थियो ।
कोणसभामा बोल्ने किसानहरुले यदि उखुको उचित मुल्य कायम गर्न माग गर्दे यदि उचित मुल्य कायम नगरे थप संर्घष्ाको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्
किसान संर्घष्ा समिति नवलपरासीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले हातमा उखु लिएर बुद्ध चोकमा सवारि साधन रोकेर कोण सभा पनि गरेका छन् । कोण सभामा किसान संर्घष्ा समितिका संयोजक रामभवन यादव लगायतले सम्बोधन गर्नुभएको थियो ।
No comments:
Post a Comment