धादिङबेसी पौष ७/ मानव अधिकारवादी नेता दमननाथ ढुङ्गानाले पटक-पटक भएको परिवर्तन संस्थागत हुन नसक्दा समस्या आएको बताउनु भएको छ । आज धादिङबेशीमा आयोजित "शान्ति प्रक्रिया तथा संविधान निर्माण" विषयक विचार गोष्ठिमा बोल्दै ढुङ्गानाले जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न नसकिएकाले देशमा अन्यौलको स्थिति सिर्जना भएको बताउनु भयो ।
माओवादीले अन्तरीम संबिधान अनुसार नै विशेष अधिबेशन आब्हान गरेको भन्दै ढुङ्गानाले, काँग्रेस र एमालेले त्सलाई असफल बनाउछु भन्नु आर्श्चर्यजनक भएको
बताउनुभयो । माओबादी लोकतान्त्रिक प्रक्रियामा हिँडिरहेको अबस्थामा अन्य दलहरुले त्यसलाई बुझ्न नसकेको उहाँको भनाई छ ।
बताउनुभयो । माओबादी लोकतान्त्रिक प्रक्रियामा हिँडिरहेको अबस्थामा अन्य दलहरुले त्यसलाई बुझ्न नसकेको उहाँको भनाई छ ।
सोही कार्यक्रममा
नागरीक अगुवा एवम् मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले दलहरु संबिधान निर्माणका लागि छलफल गर्न गाउँ-गाउँसम्म पुग्नु पर्नेमा काठमान्डौ केन्द्रित भएकोमा असन्तुष्टि जनाउनु भयो । र्सार्बभौम नेपाली जनताले आफ्नो देशको संबिधान आफैँ बनाउन लागेकाले दलहरु गाउँ-गाउँमा गएर छलफल चलाउनु पर्ने उहाँको भनाई छ । शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउन र सेना समायोजन प्रक्रिया अगाडी बढाउन अनमिनको म्याद थप्नर्ुपर्छ भन्दा, माओवादीको पक्ष लगेको भनिने गरेको भन्दै उहाँले दुखेसो पोख्नु भयो । शान्ति र संबिधान सुनिश्चित गर्न गाउँ-गाउँबाट दवाव र्सर्ीजना गर्नु पर्ने उहाँको भनाइ छ । मानव अधिकारवादी नेता दमननाथ ढुङ्गानाले पटक-पटक भएको परिवर्तन संस्थागत हुन नसक्दा समस्या आएको बताउनु भएको छ । आज धादिङबेशीमा आयोजित "शान्ति प्रक्रिया तथा संविधान निर्माण" विषयक विचार गोष्ठिमा बोल्दै ढुङ्गानाले जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न नसकिएकाले देशमा अन्यौलको स्थिति सिर्जना भएको बताउनु भयो ।

माओवादीले अन्तरीम संबिधान अनुसार नै विशेष अधिबेशन आब्हान गरेको भन्दै ढुङ्गानाले, काँग्रेस र एमालेले त्सलाई असफल बनाउछु भन्नु आर्श्चर्यजनक भएको बताउनुभयो । माओबादी लोकतान्त्रिक प्रक्रियामा हिँडिरहेको अबस्थामा अन्य दलहरुले त्यसलाई बुझ्न नसकेको उहाँको भनाई छ ।
सोही कार्यक्रममा नागरीक अगुवा एवम् मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले दलहरु संबिधान निर्माणका लागि छलफल गर्न गाउँ-गाउँसम्म पुग्नु पर्नेमा काठमान्डौ केन्द्रित भएकोमा असन्तुष्टि जनाउनु भयो । र्सार्बभौम नेपाली जनताले आफ्नो देशको संबिधान आफैँ बनाउन लागेकाले दलहरु गाउँ-गाउँमा गएर छलफल चलाउनु पर्ने उहाँको भनाई छ ।
शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउन र सेना समायोजन प्रक्रिया अगाडी बढाउन अनमिनको म्याद थप्नर्ुपर्छ भन्दा, माओवादीको पक्ष लगेको भनिने गरेको भन्दै उहाँले दुखेसो पोख्नु भयो । शान्ति र संबिधान सुनिश्चित गर्न गाउँ-गाउँबाट दवाव र्सर्ीजना गर्नु पर्ने उहाँको भनाइ छ ।
No comments:
Post a Comment