७ पौष, काठमाडौं । सात महिनाअघि परीक्षा सकिएको कक्षा एघारको नतिजा अझै प्रकाशित भएको छैन । कात्तिक महिनामै प्रकाशित हुनुपर्ने नतिजा प्रकाशनमा करिब डेढ महिना ढिला भइसकेको छ । उच्च माध्यमिक शिक्षा परिषदमा पदाधिकारी नियुक्तिमा ढिलाई, परीक्षा नियन्त्रक परिवर्तन र विगतकोभन्दा दर्ुइ साता ढिला परीक्षा भएकोले पनि नतिजा प्रकाशनमा ढिलाई भएको परिषद सदस्य सचिब भीमलाल गुरुङले बताउनुभयो । उहाँले पुस दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार दर्ुइ सय ६० परीक्षार्थी सहभागी भएका छन् ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment