१३ पौष, काठमाडौं / पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक आज बस्दैछ ।बैठकमा व्यवस्थापिका संसदको नियमित अधिवेशन, साङ्गठनिक कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । छैटौं विस्तारित बैठक सकिएको एक महिनासम्म पनि माओवादीमा साङ्गठनिक कार्यविभाजनको टुङ्गो लागिसकेको छैन । बैठकमा दलहरुसँग भैरहेका वार्ता र पार्टर्ीी अघि सारेको कार्यनीतिका विषयमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । बैठक मध्यान्ह १२ बजे पार्टर्ीीेन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment