“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, February 11, 2011

शुभेक्षालाइ लिएर पूर्व मन्त्री रविन्द्र श्रेष्ठ भागे

१७ वषिर्या छोरी र श्रीमती छाडेर आफ्नो आधा उमेरकी कान्छी लिएर हिडे रविन्द्र
                               
         माघ २९ गते/ माओवादी जनयुद्धु का बेला उपत्यकामा निकै शक्तिशाली रहेका रविन्द्र श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि पार्टीबाट बाहिरिएका थिए   माओवादी छाडेर एमाले प्रवेस गरेका थिए ।
माओवादीले यसलाई  रविन्द्र प्रवृत्ति’ समेत भन्यो  । एमाले प्रवेस गर्ना साथ हाई-हाई पाएका रविन्द्र मन्त्री समेत बने  ,  उनै निवर्तमान मन्त्री रवीन्द्र श्रेष्ठले, एक कार्यकर्ता युवती लिएर हिडे । रविन्द्र जुन पर्टीमा गएपनि नेतृत्वलाई हातमा लिई आफ्नो स्वर्थ पुरा गर्ने चलाख खेलाडी हुन ।
माओवादीबाट एमाले प्रवेशलगत्तै केन्द्रीय कमिटी सदस्य बनेका श्रेष्ठले विद्यार्थी इन्चार्जको जिम्मेवारी पनि पाएका थिए । त्यति बेला देखि नै ती दुईको उठबस रहेको परिवारको एक सदस्य भन्छन श्रेष्ठको पछिल्लो समय धादिङको एक केटीसँग हिमचिम बढेको थियो १७ वर्षीया छोरी र श्रीमती लक्ष्मीका साथ डिल्लीबजार पीपलबोटमा बस्दै आएका उमेरले पचास पुग्न लागेका श्रेष्ठ आफ्नो आधा उमेरभन्दा कान्छी कार्यकर्ता लिएर सोमबार हिडेको एमालेलाई थाहा छैन । केहि समय देखि माधव नेपाल  निकट भएका रबिन्द्रलाई एमालेले नै सम्रक्षण गरी राखेको र  त्यहि आधारमा बल्खु पर्टी कार्यालय पुगी श्रेष्ठपत्नी लक्ष्मीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई बताए पछि नेपालले टेलिफोन गरी श्रेष्ठलाई हप्काएका थिए । त्यसलगत्तै  सुभेक्षा सिलवाल र रविन्द्र श्रेष्ठ सर्म्पर्क विहिन भएको परिवारको भनाइ छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika