धादिङबेसी १३ पुष खाल्टे गाविस काउले बाट सदरमुकाम धादिङबेसी आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जना र्घाईते भएका छन् । नीलकण्ठ गाविस वार्ड नं ९ जुगेधारामा दुर्घटना भएको ग.१ च. ६२९१नम्बरको जीपमा यात्रा गरि रहेका खाल्टे ९ का केम ब. तामाङ, सोही गाविस बस्ने शर्मिला तामाङ शुसिला तामाङ र थम ब गरुङ , नीलकण्ठ ८ का टेक ब. गुरुङ र सोही गाविस बस्ने डम्बरबहादर गुरुङ र्घाईते भएका हुन् । घाइतेहरुको जिल्ला सदरमुकाम स्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले बताएको छ ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment