७ पौष, काठमाडौं । नुवाकोटको समुद्रादेवी गाविस-४ खोलेगाउँकी सरला थापाको अज्ञात समूहले हत्या गरेको छ । काठमाडौंको नेपालटारस्थित नेपाल राष्ट्रिय उच्च माविको कक्षा १२ की विद्यार्थी थापाको शव बालाजु मित्रनगर सुकुम्बासीटोल नजिक पुलमुनि....
बोरामा बाँधिएको अवस्थामा भेटिएको हो । उनी नयाँबजारस्थित खुशीबु गार्मेन्टमा कार्यरत थिइन् ।
बोरामा बाँधिएको अवस्थामा भेटिएको हो । उनी नयाँबजारस्थित खुशीबु गार्मेन्टमा कार्यरत थिइन् ।
टाउको र अनुहारमा चोट लागेको अवस्था भेटिएको शवलाई 'पोष्टपार्टम'का लागि शिक्षण अस्पताल महारागन्जमा राखिएको छ । 'पोष्टमार्टम'को रिपोर्ट शुक्रबारमात्र आउने चिकित्सकहरुले बताएका छन् । यसैबीच हत्यारा पत्ता लगाई कडा कारबाही गर्न माग गर्दै विद्यार्थीहरुले आज विहान नेपालटारमा विरोध पर््रदर्शन गरेका छन् । उनीहरुले आजै महानगरीय प्रहरी बृत्त बालाजुमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

No comments:
Post a Comment