“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, December 31, 2010

अंग्रेजी नयाँ बर्ष२०११ सुरु हुँदै ।

पौष १७/अंग्रेजी पात्रो अनुसार आजदेखि इस्वी सम्बत सन २०१० सकिएर नया वर्ष२०११ शुरु भएको छ । हिजो मध्येरात पछि सन् २०११ शूरु भएकोले नेपालका शहरी क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । हिजो राति युरोप, अमेरीका ,
चीन लगायत ससारभर नया वर्षो उपलक्ष्यमा भव्य कार्यक्रमहरु गरिएको विभिन्न सचारमाध्यमहरुले उल्लेख गरेको छ ।
राजधानी काठमाडौ लगाएतका मुलुकका अधिकांस स्थानमा मौसम एकाएक चिसिएर सिमसिम पानी बर्षर्ैगर्दा अंग्रेजी नयाँ बर्षमनाउन थुप्रै मानिस सडकमा ओर्लीए थिए । विशेषगरि काठमाडौंको ठमेल र पोखरामा न्यु इयर इभ भव्य रुपमा मनाईयो । सुरक्षा निकायले गएराति २ बजे सम्म काठमाडौंका होटल रेष्टुरेण्ट खोल्न दिएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika