नुवाकोट, पुस १९ गते । जिल्लाको सिक्रेमा रहेको स्याउरीभूमे उच्च माध्यमिक विद्यालयान जर्मन सस्ंथाको सहयोगमा विद्यालय भवन निर्माण हुने भएको भएको छ ।
रोटरी क्लव अफ जर्मनको एक करोड रुपैयाँको सहयोगमा विद्यालयमा १६ कोठे पक्की भवन निर्माण हुन लागेको हो ।
रोटरी क्लवका पूर्व अध्यक्ष फरिम्यान प्लाइनले भवनको शनिबार सिलान्यास गरेका थिए । विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय कक्षा, कम्प्युटर कक्षा समेत निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका वसन्त खड्काले बताउनुभयो ।
को सभापतित्वमा सम्पन्न भएको शिल्यान्यास कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि लगाएत स्थानीय समाजसेवी कृष्णबहादुर दुलालको सक्रियतामा भवन निर्माण हुन लागेको हो ।
No comments:
Post a Comment