“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 13, 2011

भोली काठमाडौं उपत्यकाका विद्यालय र क्याम्पसमा विदा

पुस २९ गते सरकारले पर्यटन वर्षो औपचारिक सुरुवात हुने दिन भोली काठमाडौं उपत्यकाका विद्यालय र क्याम्पसलाई र्सार्बजनिक विदा दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले भोली विहान दशरथ रंगशालामा हुने भब्य उदघाटन समारोहमा सहभागीता जनाई भ्रमण वर्षाई सफल बनाउन र्सबसाधारणलाई आह्वानसमेत गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले समारोहको उद्घाटन गर्ने कार्यक्रम छ ।
सरकारले भारतमा रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर बहादुरी देखाउने पोखरा बैदामका विष्णु श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिब हु थान्कलाई र जापानको हिरोसिमा र नागासाकीका मेयरहरुलाई पनि नेपालमै बोलाएर सम्मान गर्ने भएको छ । उहाँहरुलाई बुद्ध जयन्तीको अवसर पारेर सम्मान गरिने सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री शंकर पोख्रेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika