माघ १७ गते/ एमाले पोलिटव्यूरो सदस्य खगराज अधिकारी माथी गोरखामा आज साँझ हातपात भएको छ । जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणको क्रममा गोरखा आउनु भएका अधिकारी माथी एमाले गोरखाको कार्यालय अगाडी एमलेको अशन्तुष्ट पक्षका एक कार्यकर्ताले गालामा दर्ुइ झापड हानेको बताइएको छ । कार्यकर्ता प्रशिक्षण सकाएर बाहिर निस्कदै गरेका अधिकारी माथी आक्रमण गर्ने व्यक्ति तत्काल त्यहाँबाट हिँडेकाले उनको पहिचान हुन सकेको छैन् ।
लोड सेडिङको समय भएकाले आक्रमण गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको हो । एमाले गोरखाका अध्यक्ष रामशरण बस्नेतले आक्रमणकारीलाई केहि समय पिछा गर्नुभएको थियो तर बाहिर हल्ला हुने ठानेर उहाँपनि त्यहाँबाट र्फकनु भएको नाम नबताउने र्सतमा एक प्रत्यक्षदर्शीेले बताए । घटना पश्चात अधिकारी भने त्यहाँबाट तत्काल बाहिरिनु भएको थियो ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment