“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, January 10, 2011

धादिङमा कुखुराको मासुको मुल्य परि बढ्यो बढ्यो


पुष २६, धादिङ कुखुरा पालक किषन संघले आजदेखि लागुहुनेगरी व्रोइलर कुखुराको मासुुको मुल्य फेरी बृद्धि भएको छ । संघको हिजो सम्पन्न बैठकले जिउँदो ब्रोइलर कुखुराको थोक मुल्य १६० र खुद्रा मुल्य १७० कायम गरेको हो । साथै बैठकले जिउँदो लेयर्स कुखुराको थोक मुल्य १४० र खुद्रा मुल्य १५० पुर्‍याउने निर्णय गरेको संघका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनु भयो । यसअघि जिउँदो ब्रोइलर कुखुरा १५० थियो ।


No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika