“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 13, 2011

टिष्टुङ गाविसको २० औं गाउँ परिषद आज सम्पन्न

मकवानपुर पुस २९ गते / मकवानपुरको टिष्टुङ गाविसको २० औं गाउँ परिषद आज सम्पन्न भएको छ । परिषलदले ५० लाख १५ हजार ७ सय ७९ रुपैंया बराबरको बजेट पारित गरेको छ । प्लान नेपालका विकास संयोजक एस.पी. जायवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला तथा सामुदायीक विकास संस्थाका अध्यक्ष मंगल मोक्तान, वागेश्वरी माविका संस्थापक प्रधानाभ्यापक ज्ञानचन्द्र शिकारी, गाविस
संयन्त्रका राजनैतिक दलका प्रतिनिधिहरु, तथा विभिन्न संघसंस्थाका प्रमुख हरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम टिष्टुङ गाविसका सचिव तथा अध्यक्ष टेकनाथ काफ्लेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika