उच्च माध्यमिक शिक्षा परिषदले कक्षा एघारको परीक्षाको नतिजा आज प्रकाशित गर्दै छ । परिषदका सदस्य सचिब भीमलाल गुरुङले बेलुका पाँच बजे भित्रमा परीक्षाको नतिजा प्रकाशनको तयारी भइरहेको जानकारी दिनुभयो ।
परीक्षाफल र्सार्बजनिक गर्न प्राविधिक काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । गत जेठ १६ देखि २७ गतेसम्म चलेको परीक्षामा तीन लाख ३३ हजार परीक्षार्थी सहभागी थिए ।यसवर्षकक्षा ११ को नतिजा प्रकाशनमा एक महिना ढिला भएको छ ।

No comments:
Post a Comment