“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, January 23, 2011

फोटो: नरेन्द्र श्रेष्ठ/कान्तिपुर
काठमाडौं माघ  / जनमुक्ति सेना, नेपाल बिधिवत रुपमा बिशेष समिति मातहत आएको घोषणा गरिएको छ ।  माघ ८ गते जनमुक्ति सेनाको तेस्रो डिभिजनमा आयोजित बिशेष समारोहमा सो घोषणा भएको हो । प्रधानमन्त्री माधव नेपालले माओवादी लडाकुलाई शक्तिखोरस्थित शिविरमा राष्ट्रिय झण्डा तोलन गरेर औपचारिक रुपमा बिशेष समिति अन्तरगत ल्याएको हो ।
कार्यक्रममा स्वागत गर्दै जनसेना कमाण्डर पासाङले परिवर्तनमा नेकपा माओवादीको नेतृत्वमा रहेको जनसेनाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले राष्ट्रिय स्वाधिनताका जुनसुकै किसिमको बलिदानी दिन आफुहरु तयार रहेको पनि बताउनु भयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika