“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 13, 2011

श्रमदानवाट ग्रामिण सडक खनियो सभासदलाई भव्य स्वागत

वाशु श्रेष्ठ / धादिङ पुस ३० गते पञ्चेवाजा र खैजेडी भजन गाउँदै स्थानिय जनताले सभासद शालिकराम जमकेट्टेलाई भव्य स्वागत गरेका गरे । स्वागत पछि सडक उद्घाटन गर्न पग्नुभएका जमकट्टेलले नेपाली जनतालाई विश्वले मेहेनत र वहादुरीका रुपमा चिनेका छन् । नेपालमा स्रोत साधन प्रयाप्त मात्रामा छ । तर दादागिरी व्यक्ति धनि, भस्टाचार, ठुला वडालाई कानुन नलाग्ने व्यक्ति भन्दा राष्ट्र गरिव छ, त्यसैले अब आफ्नो गाउँ आफै बनाउको अभियानमा लाग्नुपर्ने बताउनुभएको थियो । उहाले वैदेशिक हस्तक्षप बढेर गएकाले नेपालको शान्ति र सम्बीधान धरापका परेका धादिङ्ग जिल्लाको थाक्रे गा.वि.स.वडा नं.४ मा पृथ्वी राजमार्गको सात किलाको वाराही स्थानवाट लामिडाँडा सम्मको ४ कि.मि वाटो उद्घाटन क्रम
मा धादिङ जिल्ला क्षेत्र नं. ३ का सभासद तथा मजदुर संगठनका नेता सालिक राम जम्मरकटेले बताउनु भ
 एको थियो । राजमार्गबाट ४ कि.मि ग्रामिण सडक स्थानिय जनतको दश लाख रुपैयाको श्रमदानवाट सम्पन्न भएको हो । गाउँमा उत्पादन भएको तरकारी राजमार्ग सम्म ल्याउन ग्रामिण सडकले सहज वनाएको छ । करिव एक घण्टा पैदाल हिड्नु पर्ने त्यहाँका जनता अहिले १० मिनेटमा राजमार्गमा आइपुग्छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika