आफ्नै खेतबारीमा उब्जनी गरेको चामलको भात खानुहुन्छ रु की बजारिया रु आफैंले उब्जाएको खानुहुन्छ भने त ठिकै भो । बजारबाट किनेर खानुहुन्छ भने त होस् गर्नुस् है प्लाष्टिकको चामल पर्ला नी १ झन विदेशमा बस्नुहुन्छ भने त अझ ख्याल गर्नुस् । कोरिया, हङकङमा छ बसाई र चामल किन्ने गर्नु भएको छ भने त झन् बर्बादै होला नी .
रिपोर्टहरुले के देखाएका छन् भने चिनियाँ केहि कम्पनीहरुले अहिले भकाभक प्लाष्टिकका चामल बनाएर बजारमा बिक्रि गरिरहेका छन् । नेचुरल न्युजका अनुसार हङकङबाट प्रकाशित कोरियाली भाषाको हङकङ साप्ताहिकले त्यसको तथ्य बाहिर ल्याएको छ । उनीहरुले नक्कली चामल बनाउन आलु र सखरखण्ड प्रयोग गर्ने गरेका छन् ।
भेरी भियतनामको एक रिपोर्टका अनुसार चिनिया रेस्टुरेन्ट एसोसिएसनका एक अधिकारीले त्यस्तो नक्कली चामल निकालिएको र तिन कचौरा त्यस्तो चामल बराबर एउटा सिंगै प्लास्टिकको झोला खाए बराबर हुने बताए । त्यसले स्वास्थ्यमा गम्भिर असर पुर्याउँछ । अहिले त्यस्ता प्लास्टिकका चामल उत्पादन गर्ने कारखानाहरुमा उच्च सरकारी अधिकारीहरुले गोप्यरुपमा अनुसन्धान गर्न लागेको बताइएको छ ।
कुनै कुनै चिनियाँ कम्पनी त कतिसम्म बदमास र अपराधी ११ उनीहरुले उचाङ भन्ने चामललमा सेन्थेटिक मिसाएर चहकिलो र हेर्दै राम्रो बनाइदिएर बेच्ने गरेका रहेछन् । ‘ महँगो र राम्रो चामल लाने भए यो’ भन्दै त्यस्ता चामल बिक्रि गरेको फेला परिसकेको छ । त्यहाँका केही संचार माध्यमहरुले ‘नक्कल पार्ने विश्वलाई नक्कली चामल’ भन्ने शिर्षकमा रिपोर्टहरु सार्वजनिक गर्न थालेकोपनि नेचुरल न्युजले दाबी गरेको छ ।
“उत्तेजना गराउने नक्कली सामान, नक्कली पैसा, नक्कली गार्हस्थ उत्पादन, नक्कली समान, नक्कली सेवा र सुविधाले हामीलाई नक्कली सामान प्रयोग गराउन बाध्य पारिरहेको छ । किनभने हामीले वास्तविक खानाको लागि तिर्न सक्षम छैनौं । किनभने हाम्रो अर्थतन्त्र वास्तविक छैन । हाम्रा कारखाना वास्तविक छैनन् । नक्कली सामान मात्रै छन्” रसियाबाट निस्कने रसिया टुडेले उल्लेख गरेको छ “त्यसैले हामीले नक्कली खाना खानु अनर्थ लाग्दैन”।

No comments:
Post a Comment