धादिङबेसी फागुन १५ गते
बिहान ९:००बजेवाट सुरु भएको रक्त दान कार्यक्र दिउँसो २ बजे सम्म चल्ने योङ कम्युनिष्ट लिग धादिङका अध्यक्ष सुवास अधिकारीले जानकारी दिनुभएको छ ।
योङ कम्युनिष्ट लिग नेपाल धादिङको आयोजनामा रक्तदान कार्यक्रम सुरु भएको छ । सहिद सप्ताहको अवसर पारेर आयोजना गरिएको यस रक्तदान कार्यक्रममा सभासद विरबहादुर तामाङ र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक बसन्त बहादुर कुँवरले सँगै रक्तदान गरेर कार्यक्रम उद्घाटन गर्नुभएको छ ।
बिहान ९:००बजेवाट सुरु भएको रक्त दान कार्यक्र दिउँसो २ बजे सम्म चल्ने योङ कम्युनिष्ट लिग धादिङका अध्यक्ष सुवास अधिकारीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment