नारायण्ँ सिलवाल
धादिङबेसी फागुन १८ गते
अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय अध्यक्ष एवं धादिङ क्षेत्र नं. ३ का सभाषद शालिकराम जमरकट्टेलले दश जोड दुई कक्षा संचलनार्थ किरान्चोकमा आयोजना गरीएको भागवत महायज्ञ पुराणमा सहयोग स्वरुप हिजो ५ लाख रुपैयाको चेक दिनुभएको छ । आइतबारदेखि जारी महायज्ञमा प्रमुख वाचक पण्डित राधव उपाध्यायले कथा वाचन गरिरहनु भएको छ ।
हिजै धादिङको बैरेनी–८ बान्द्रेमा खेष्टेखोला लघुजलविद्युत परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो पार्टी फरक लक्ष र कार्यदीशा भएको एकमात्र पार्टी पनि दावी गर्नु भएको थियो ।

No comments:
Post a Comment