“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, April 8, 2011

चैत्त २५ गते
 धादिङबेसी/  धादिङको मैदी गाउँ विकास समिति वडा नं. ८ डि डाँडा स्थायी घर भएका २५ वर्षीय बैकुण्ठ दुवाडी आज दिउँसोबाट बुढिगण्डकी नदीमा डुवेर वेपत्ता भएका छन् ।
नुहाउनको लागि मैदि ९ गेलौदीँ स्थित बुढि गण्डकीमा गएका दुवाडी मध्यान्ह १२ बजेबाट बेपत्ता भएका स्थानीय इश्वर पन्तले बताउनु भयो । ५ जना साथि संग नुहाउन नदीमा पुगेका दुवाडी बेपत्ता भएपछि स्थानीय बासीन्दाले खोजी कार्य जारी राखेका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको छ । बेपत्ता दुवाडीको अहिले सम्म कुनै पत्तो लाग्न नसकेको स्थानीय बासीन्दाले बताएका छन् । 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika