“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, April 28, 2011

रविन्द्रकुमार र्सराफ आज धादिङवेसीबाट प्पक्राउ

मनिष दुवाडी
वैशाख १५ गते , धादिङ / विशेष अदालत काठमाण्डौले दोषि ठहर गरी पक्राउ गर्न आदेश दिएका रविन्द्रकुमार र्सराफलाई आज धादिङवेसीबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकिको आधारमा प्रहरीले र्सराफलाई दिउसो ३ बजे धादिङवेसीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रविन्द्रकुमार र्सराफलाई आजै काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । उनी पर्सर्ााजल्ला विरगञ्ज उपमहानगर पालिकाका स्थायी बासिन्दा हुन भने अस्थायी रुपमा काठमाण्डौमा बस्दै आएका थिए ।
    विशेष अदालत काठमाण्डौले कृषि विकास बैंकको ११ करोड ८५ लाख ५३ हजार, २ सय ३४ रुपैंया भ्रष्ट्राचार गरेको ठहर गर्दै १ बर्षकैद र सोही रकम बराबरको जरिवानाको सजायं सुनाएको थियो । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ८ -४) बमोजिम कसुर ठहर गरी सो सजाय सुनाएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika