“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, May 3, 2011

माओवादी जनमुक्ति सेनाहरु ड्राइभिङ्ग सिक्न व्यस्त

नवलपरासी, २१ बैशाख ।
 एकीकृत नेकपा माओवादी जनमुक्ति सेना चौथो डिभिजन अन्तरगत परिवर्तन स्मृति व्रिगेड हात्तीखोरका माओवादी लडाकुहरु यति बेला ड्राइभिङ्ग सिक्न व्यस्त भएका छन् । परिवर्तन स्मृति व्रिगेड हात्तीखोरमा रहेको महिला, जनयुद्धका घाइते तथा अन्य लडाकूहरु गरी करिब एक सय जना लडाकुहरुले एक महिनादेखि ड्राइभिङ्ग सिकिरहेको परिवर्तन स्मृति व्रिगेडका व्रिगेड कमाण्डर नरेन्द्र पाण्डेले बताए ।  ड्राइभिङ्ग सिक्न पाएपछि लडाकुहरु खुसी भएका छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika